जन्मदिनमा प्रेस चौतारीका सदस्य राईद्वारा उपचार कोषलाई सहयोग

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका सदस्य रविकिरण वान्तावा राईले उपचार कोषलाई सहयोग गर्नुभएको छ ।प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा राईले आज परेको जन्मदिनको अवसर पारेर नगद पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई सदस्य राईले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । राई बिर्तामोडस्थित […]

Continue Reading

मेची बहुउद्देशीय सहकारी संस्था लिमिटेडको वार्षिक उत्सव तथा साधारण सभाका सम्पूर्ण कार्यक्रम सम्पन्न

दमक/ मेची बहुद्देशीय सहकारी संस्था लिमिटेड दमकले आफ्नो २९ औँ वार्षिक उत्सव तथा ३१ औँ साधारण सभा सम्पन्न गरेको छ । आज भदौ १२ गते एकीकृत माइन्युट प्रमाणीकरण सभा सम्पन्न गरेसँगै संस्थाले साधारण सभा तथा वार्षिक उत्सवका सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेको हो । गएको साउन २८ गते देखि सुरु भएको साधारण सभा विभिन्न सात एकाइमा […]

Continue Reading

सिम्रीक यातायातले आफनु सेवा विस्तार गर्दै

झापा/ लामो दुरीको यात्रामा आफनो छुट्टै पहिचान बनाएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स प्रालिले आफनु सेवा विस्तार गरेको छ। यातायात प्रालिका अध्यक्ष रेवती प्रसाद पाण्डे ( कुमार) का अनुसार विगत १ बर्ष देखि काँकरभिट्टा काठमाडौ रात्री बस सेवा प्रदान गर्दै आइरहेकोमा अब भने आफनो सेवालाई विस्तार गर्दै काँकरभिट्टा काठमाडौ सहित गौरिगञ्ज काठमाडौ , धरान काठमाडौ […]

Continue Reading

मेची बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन: भट्टराई

दमक/झापाकाे दमकमा मुख्य कार्यालय रहेकाे मेची बहुउद्देश्यीय सहकारी संस्थामा नारायणप्रसाद भट्टराई पुन: अध्यक्ष चयन भएका छन् । संस्थाकाे साताैं कार्यकालका लागि भट्टराई पुन: अध्यक्ष चयन भएका हुन् । सहकारी बिभागकाे नाै सदस्यीय सञ्चालक समिति गठन गर्नुपर्ने निर्देशिका बमाेजिम भएकाे साधारणसभाले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे । समितिकाे बरिष्ठ उपाध्यक्षमा पदम थापा, महिला उपाध्यक्षमा मिनाकुमारी […]

Continue Reading

महारानीझोडामा जग्गा काम चाडो सक्न प्रधानमन्त्री ओलीको निर्देशन

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीलेले गौरादह ४ र ५ (साविक महारानीझोडा गाविस) जग्गा सम्बन्धि काम चाडो सक्न निर्देशन दिनु भएको छ। गौरादह नगरपालिकाको टोलीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले जग्गा धनीपुर्जा वितरणको काम सुस्त भएकाले चाडै सक्न आग्रह गर्नु भयो । उहाँले बाकी रहेका प्रक्रिया तुरुन्तै सम्पन्न गरि धनिपुर्जा वितरण गर्न निर्देशन समेत दिनुभयो । भेटमा […]

Continue Reading

दमक भ्यू टावर भोलिदेखि खुला , अवलोकन गर्न कति शुल्क लाग्ला?

दमक/झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका वडा नं ३ दापगाछीस्थित दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) भोलिदेखि सर्वसाधारणको लागि स–शुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ । सो […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर […]

Continue Reading

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ ।भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित आज कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी पुर्जा वितरण भएको हो । प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान […]

Continue Reading

प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण गरिएको […]

Continue Reading

प्रधानमन्त्री ओलीको दाबीः एक वर्षमै १८ वटा आर्थिक सूचक सकारात्मक

झापा, असार २८ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले एक वर्षको अवधिमा अर्थतन्त्रका १८ वटा क्षेत्रहरूमा उल्लेखनीय सुधार ल्याएको दाबी गर्नुभएको छ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।”उहाँका अनुसार ती सूचकहरूमा निर्माण, उद्योग, खानी, यातायात, […]

Continue Reading