नगर गौरव बन्दै दुधे आयुर्वेद औषधालय, सेवा विस्तारमा चुनौतिसहितको सफल यात्रा
सरोज भट्टराई शिवसताक्षी । झापामा पछिल्लो समय आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । जनस्तरमा वैकल्पिक उपचार विधिको रूपमा स्थापित हुँदै आएको आयुर्वेद चिकित्साप्रतिको जनविश्वास बढ्दै जाँदा औषधालयमा सेवा लिनेहरूको संख्यमा समेत वृद्धि भएको हो । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ ।शिवसताक्षीको दूधेमा आयुर्वेद […]
Continue Reading
