नेपाल–भारत आउजाउमा परिचयपत्र अनिवार्य
झापा /परिचयपत्र बाहक यात्रुलाई मात्रै नेपाल–भारत आवागमन गराउन सरकारले परिपत्र गरेको छ । पहलगाममा एक नेपालीसहित २६ पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणसँगै भारत–पाकिस्तान युद्धमा उत्रिएपछि सिर्जित परिस्थितिलाई दृष्टिगत गरी गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा जोडिएका दक्षिणतर्फका नाकाबाट आवागमन गर्दा यात्रुलाई परिचयपत्र अनिवार्य गरेको हो ।भारततर्फका अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विशेष निगरानी बढाउन गृह मन्त्रालयले नेपाल […]
Continue Reading
