आज बसेको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय
झापा/सरकारले नेपाल र भारतबीच हस्ताक्षर सम्पन्न भएको पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता सूचना जानकारीका लागि प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता २०८२ फागुन ५ गते हस्ताक्षर गरी स्वीकार गरिएको सूचना जानकारीका लागि प्रतिनिधि सभामा पेश गर्ने निर्णय गरेको हो। यी […]
Continue Reading
