नयाँ वर्षमा ओलीको शुभकामना

ताजा समाचार मुख्य समाचार

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन् ।

उनले नयाँ वर्षको शुभकामनामा भनेका छन्, ‘नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीचको सार्थक सिनर्जी सिर्जना होस् ।’

‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि–२०८२ अब इतिहास भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् । नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना ।’

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *