विश्व प्रेस स्वतन्त्रता दिवस:झापाका राजनीतिक दलले गरे ५ बुँदे साझा प्रतिवद्धता

झापा/झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि साझा प्रतिबद्धता गरेका छन् । मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वादमा सहभागी राजनीतिक दलहरुले झापा साझा प्रतिवद्धता जनाएका हुन् ।बिर्तामोडमा आज आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ […]

Continue Reading

नेपालमा मिडियामाथि बढ्दो खतरा’ बार्षिक प्रतिवेदन सार्वजनिक

झापा /विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले ’त्रासदेखि दण्डहीनतासम्मः नेपालमा मिडियामाथि बढ्दो खतरा’ शीर्षकको वार्षिक प्रेस स्वतन्त्रता प्रतिवेदन आज काठमाण्डौमा आयोजित एक समारोहबिच सार्वजनिक गरेको छ।मे ४, २०२४ देखि मे १, २०२५ सम्मको अवधिमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिका उल्लंघनका घटनाहरू समेटिएको प्रतिवेदन मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी […]

Continue Reading

कोशी लगानी सम्मेलनमा ४६ परियोजमा हस्ताक्षर,१ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता

झापा /कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन– २०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख […]

Continue Reading

Utvecklingen av Live Casino: En Ny Era för Spelare

Live casino har revolutionerat spelupplevelsen genom att kombinera det optimala av både traditionella och online casinon. Genom att ge spelare möjligheten att samverka med verkliga dealers i realtid, genereras en mer verklig och engagerande atmosfär. Enligt en rapport från H2 Gambling Capital förväntas marknaden för live casino växa med 25% per år fram till 2026. […]

Continue Reading

कोशी लगानी सम्मेलन नेपालको विकासका लागि कोशेढुंगा : मन्त्री दाहाल

झापा/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोशी प्रदेशमा आयोजना गरिएको लगानी सम्मेलन नेपालकै विकासका लागि कोशेढुंगा सावित हुने बताउनु भएको छ ।लगानी सम्मेलनको दोश्रो दिनको शत्रमा आफ्नो विचार व्यक्त गर्दै मन्त्री दाहाले कोशी प्रदेशमा लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरु प्रशस्त रहेको बताउनुभयो । नेपालको औद्योगीकरणको जग बसालेको कोशी प्रदेशमा उद्योग, कृषि, पर्यटन, यातायात […]

Continue Reading

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत

झापा /नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।त्यसअघि नीति तथा कार्यक्रम सम्बोधनका लागि राष्ट्रपति पौडेल नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पुग्दा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल […]

Continue Reading

भारत ओडिसाको कीट विश्वविद्यालयमा अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटियो

झापा /भारतको ओडिसा राज्यस्थति भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली ९प्क्ष्क्ष्त्० विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटिएको छ । विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् । यसअघि गत फागुनमा नेपालकी छात्रा […]

Continue Reading

दमक नपाको स्करपियो कटारीमा दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाईते

झापा/झापाको दमक नगरपालिकाकाका कर्मचारी र जनप्रतिनिधि सवार सवारी उदयपुरको कटारीमा दुर्घटनामा परेको छ । चितवनबाट झापा तर्फ आउदै गरेको मे १ च ३०४० नम्बरको स्करपियो अनियन्त्रत भइ फलामको बेरियारमा ठोकिएर दुर्घटना भएको थियो ।आज अपरान्ह ४.१० बजे कटठारी नगरपालिका ६ सोमबारे भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका […]

Continue Reading

विकासलाई उत्पादनसँग जोडौं : भौतिक मन्त्री दाहाल

झापा /भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताउनु भएको छ । झापाको मेचीनगर क्षेत्रमा सडकहरुको बिहिबार निरीक्षणका क्रमका उहाँले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्वलाई वृद्धी गर्न सक्नु पर्ने बताउनु भएको हो ।‘राज्यले वर्षेनी विकासका लागि अर्वौको लगानी गर्ने गरेको छ’ मन्त्री दाहालले भन्नुभयो, ‘तर त्यो गरिएको […]

Continue Reading

कोशी प्रदेशले आयोजना गरेको लगानी सम्मेलन-२०२५ सुरू

झापा /कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन विराटनगरमा सुरू भएको छ । दुई दिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट कोशी प्रदेशको समृद्धिमा थोरै भएपनि इँटा थपिने विश्वास व्यक्त गर्नुभयो ।अहिले सबै हिसाबले ल एन्ड अर्डर ठिक भएको भन्दै ढुक्क भएर लगानी गर्न आव्हान गर्दै […]

Continue Reading