राष्ट्रिय अपाङ्गता संगठन नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा जगदीशप्रसाद अधिकारी निर्बाचित

झापा /राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।महाधिबेशनले अध्यक्षमा जगदीशप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ ।राजधानीको सुकेधारामा नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गरेको राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो अधिवेशनले उपाध्यक्षमा निर्मला धिताल र कृष्ण गौतम, महासचिवमा रमेश लामा, उपमहासचिव शिशिर खनाल, सचिवहरुमा राजु बस्नेत, देवीदत्त आचार्य र खोमराज […]

Continue Reading

अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उनले शिलान्यास गरेका हुन् ।  कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनतालाई समेत उपचारको सुविधा दिनसक्ने बताए । आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ।सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो। प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट गौरादह नगर अस्पतालको शिलान्यास

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ।नगरपालिकाको वडा-१ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै […]

Continue Reading

जनजागरण सभाको हिसाब किताब सार्वजनिक,१२ लाख ६५ हजार खर्च

झापा। नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५हजार खर्च भएको एमालेले जनाएको छ । प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको […]

Continue Reading

गौरादहमा पहिलोपटक: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलमा शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, IoT र AI कक्षा सुरु

गौरादह, झापा — गौरादह नगरपालिकाको प्रतिष्ठित शैक्षिक संस्था गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले आगामी शैक्षिक सत्र २०८२ देखि रोबोटिक्स, इन्टरनेट अफ थिङ्स (IoT) र कृत्रिम बौद्धिकता (AI) सम्बन्धी कक्षा सुरु गर्ने घोषणा गरेको छ। प्रविधिमैत्री र भविष्यकेन्द्रित शिक्षातर्फको यो कदम गौरादहमा पहिलोपटक लिन लागिएको ऐतिहासिक प्रयास हो। विद्यालयले विद्यार्थीहरूलाई प्रारम्भिक तहदेखि नै वैज्ञानिक सोच, नवप्रवर्तन […]

Continue Reading

रास्वपाका नेत्री राई एमालेका प्रवेश

झापा /राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा ९एमाले०मा प्रवेश गर्नुभएको छ। नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो। राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ।

Continue Reading

जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन: प्रधानमन्त्री ओली

झापा/प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ। नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउँन खोजे झैँ ढुंगा हानेका […]

Continue Reading

प्रतिगमनकारी बिरुद्ध दमकमा एमालेको जनसभा,प्रधानमन्त्रीले सम्बोधन गर्ने

दमक /लोकतान्त्रिक ब्याबस्था बिरुद्द लागेका प्रतिगमनकारी तत्वकोलाई खबरदारी गर्ने उदेश्यले आज झापाको दमकमा बिशाल जनप्रर्दशन तथा जनसभा हुदै छ ।नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजननामा हुने जनसभालाई प्रधानमन्त्ती एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न कार्य्रकम रहेको कोशी प्रदेश ईन्चार्ज शेरधन राईले जानकारी दिनुभयो ।जनजागरण सभामा एक लाख मानिस उतार्ने दाबी गरिएको छ […]

Continue Reading

दमकमा एमालेको जनजागरण सभाको तयारी पुरा

दमक/झापाको दमकमा नेकपा एमालेले गर्ने जनजागरण सभामा एक लाख मानिस उतार्ने भएको छ । भोली चैत ३० गते दमकको पशुहाटमा हुने सभाको प्रचारका लागि आज मोटरसाइकल र्याली गरिएको छ । दमकदेखि शुरु भएको र्याली गौरीगन्जमा गएर टुगिएको थियो ।नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले कोशी प्रदेशका सबै जिल्लाबाट जनप्रदर्शनमा सहभागी […]

Continue Reading