झापा /राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा ९एमाले०मा प्रवेश गर्नुभएको छ।
नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो। राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



