आज १९औ लोकतन्त्र दिवस,निरङकुशता पराजय भएको स्मरण गरिदै

झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने […]

Continue Reading

`युथ सेलीब्रेसन´ का लागि झापाबाट १ हजार ३ सय बढी युवाहरू काठमाडौ जाँदै

झापा/ युथ सेलिब्रेसनका लागि झापाबाट १ हजार ३ सय बढी युवाहरू काठमाडौ जादैछन। लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले ) ले वैशाख ११ गते बिहीबार गर्ने युवा उत्सवमा सहभागी हुन युवाहरु काठमाडौ लागेका हुन। भृकुटीमण्डपमा हुने युथ सेलिब्रेसनका लागि झापाका १५ वटै पालिकाबाट १ हजार ३ सय भन्दा बढी युवाहरूको टोलि काठमाडौ लागेको एमाले झापाका सचिव […]

Continue Reading

प्रेस चौतारी झापाद्वारा ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी,प्रत्येक ३/३ महिनामा अग्रजको अनुभव सुन्ने

झापा /प्रेस चौतारी नेपाल झापाले ‘अग्रजलाई सुन्ने’ कार्यक्रमको थालनी गरेको छ । अग्रज पत्रकार, समवेदना कार्यक्रमका प्रस्तोता शिरो सान्दाई खतिवडालाई सुन्दै कार्यक्रमको थालनी गरिएको हो । नयाँ पुस्तालाई अग्रजहरुबाट पे्ररणा प्रदान गर्ने , अनुभव सुनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । प्रेस चौतारी झापाले ३÷३ महिनामा जिल्लाका अग्रजहरुको अनुभव सुन्ने कार्ययोजना बमोजिम आज पहिलो अग्रजको […]

Continue Reading

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

झापा /शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।गत वैशाख ८ गते […]

Continue Reading

एमालेको ‘युथ सेलिब्रेशन’-भोलि काठमाडौंमा ४० वर्ष मुनिका एक लाख युवा उतार्ने लक्ष्य

झापा /नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ। लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको हो। भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए।उनले भने, ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सवको रुपमा […]

Continue Reading

देशभर बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौषबिदको चेतावनी

झापा / देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली […]

Continue Reading

कक्षा १२ को परीक्षाको नयाँ तालिका तय, वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा […]

Continue Reading

कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

झापा /राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने भएको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने निर्णय गरेको हो। बोर्डले निजामती कर्मचारी खटाएर भएपनि आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा […]

Continue Reading

केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन : प्रधानमन्त्री ओली

झापा /प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो। ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको […]

Continue Reading

प्रधानमन्त्री ओलीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान

झापा /प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गर्नुभएको छ ।स्थापना दिवसका अवसरमा आज पार्टीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रत्नप्रसाद शर्मा न्यौपाने,लालबहादुर विश्वकर्मा, वाचस्पति देवकोटा,शान्ता मानवी,सत्यनारायण मण्डल, शोभाराम बस्नेत र हरिचरण शिवाकोटीलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। […]

Continue Reading