नवरात्रको छैटौं दिन :कात्यायनी देवीको पूजा गरिदै

झापा ।दसैंको छैटौं दिन शुक्रबार नवदुर्गाका नौवटा रूपमध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ।भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले कात्यायनी देवीको आराधना गरेका थिए। तसर्थ उनको कृपाले अविवाहिताको यथाशीघ्र विवाह हुने धार्मिक मान्यता रहेको छ। भगवान् श्रीकृष्णलाई पतिका रूपमा पाउन ब्रजका गोपिनीले उनै कात्यायनी देवीको आराधना गरेका थिए। कात्यायनी देवीको पूजापाठको […]

Continue Reading

सिन्धुलिमा बस दुर्घटना,दुईजनाको मृत्यु,२८ घाईते [अपडेट]

झापा ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै निधन भएको छ । साथै २८ जना घाइते भएका छन् र घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।सो बस काठमाडौँबाट भोजपुर आउदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आइतबार दिउँसो ३ […]

Continue Reading

सिन्धुलीमा बस दुर्घटना,दुई जनाको घटनास्थलमै मृत्यु

झापा ।काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिनुभयो । थप […]

Continue Reading

बिरिङ खोलाको किनारमा मानव कङ्काल फेला,चारजना प्रहरी नियन्त्रणमा

झापा ।झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएका थिए । उनी […]

Continue Reading

नबरात्रको पाचौ दिन :स्कन्दमाताको पूजा गरि मनाईदै

झापा ।नबरात्रको चौथो दिन सकिएर आज पाचौ दिनमा स्कन्दमाताको बिधिर्पूक पूजाआराधना गरि मनाईदैछ ।आसुरी शत्तिमाथी दैबी शत्तिको बिजयको स्मरणमा मनाईने नबरात्र शनिबारदेखि शुरु भएको छ ।एक महिना लामो मलमास शनिबार सम्पन्न भएसंगै नबरात्र शुरु भएको हो ।नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, […]

Continue Reading

स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता

झापा ।आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले आइतबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।आयोगले यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार अब मंसिर २ गते बिहान १० […]

Continue Reading

दमकमा हाउजी खेलका लागि अनुमति नदिईने

झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ ।हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । विगतमा हाउजी, मिनि मेलाका कारण विवाद हुने गरेको र त्यसले नगरको सामाजिक वातावरणमा समेत प्रभाव पर्ने भनेर सिफारिस नदिने निर्णय गरेको हो । यस अघि जिल्ला प्रशासन […]

Continue Reading

नबरात्रको चौथो दिन :कुष्माण्डादेवीको पूजाआराधना गरिँदै

झापा ।दशैँको चौथौ दिन आज कुष्माण्डादेवीको पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको […]

Continue Reading

देशभर मनसुनी वायुको प्रभाव

झापा ।देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । अन्य भूभागमा मौसम […]

Continue Reading

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

झापा ।बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा […]

Continue Reading