सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम 

काठमाडौँ । बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने […]

Continue Reading

यस वर्षको बडादशैँ सकियो

झापा /यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो । समितिका अनुसार साँझमा पूर्णिमा तिथि […]

Continue Reading

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

झापा । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक […]

Continue Reading

बडा दसैंको मुख्य दिन आज विजया दशमी: टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

झापा/बडा दसैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँने गरिन्छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६  मिनेटमा रहेको जनाएको छ। सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै […]

Continue Reading

नवरात्रको नवौं तथा अन्तिम दिन: महाअष्टमी र महानवमी एकसाथ मनाइँदै

झापा – नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ। तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो। अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ। महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेका छन।  त्यो शब्द भगवतीलाई मन […]

Continue Reading

आश्विन शुक्ल सप्तमी: फूलपाती भित्र्याइँदै

झापा । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, […]

Continue Reading

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

झापा ।पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो ।अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताउनुभयो । चार पाङ्ग्रे ठूला […]

Continue Reading

आश्विन शुक्ल षष्ठीः कात्यायनीको पूजा आराधना गरिँदै

झापा ।आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध […]

Continue Reading

शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

गौरादह /नेकपा एमाले गौरादह ४ अन्तर्गत मैदानघोपा टोल कमिटी क ले बडादशै, तिहार, छठ तथा नेपालसम्वत्को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटी उपसचिव जलबर्षा राजवंशीको प्रमुख आतिथ्यता तथा टोल कमिटी अध्यक्ष तुलसीराम ढकालको अध्यक्षता भएको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सदस्य आनन्द कुमार […]

Continue Reading

दशैंमा कुमारको ‘जिन्दगी प्यारो लाग्छ’

झापा ।गायक कुमार दवाडीले दशैंको शुरुवातसँगै नयाँ गीत सार्वजनिक गरेका छन् । डा। कृष्णहरी बरालका शव्दमा दिपक भट्टराईले संगीत भरेको ‘जिन्दगी प्यारो लाग्छ’ बोलको गीतमा उनले आफ्नो मखमली आवाज भरेका छन् । एक दशक भन्दा लामो समय देखि संगीतको अध्ययनमा समेत रहेका उनले दशैंको छेकपारि ल्याएको गीतले मायाँ, जीन्दगी र विश्वासका कथा भनेको छ ।उनको […]

Continue Reading