सिन्धुलिमा बस दुर्घटना,दुईजनाको मृत्यु,२८ घाईते [अपडेट]

ताजा समाचार

झापा ।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै निधन भएको छ । साथै २८ जना घाइते भएका छन् र घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
सो बस काठमाडौँबाट भोजपुर आउदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आइतबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *