एमाले झापा इन्चार्जको जिम्मेवारीमा रोमनाथ ओली

झापा ।नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले झापा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । काठमाण्डौमा बिहिबार बसेको एमाले सचिवालय बैठकले दमक नगरपालिकाका पूर्व मेयरसमेत रहेका ओलीलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।यसअघि एमाले झापाको इञ्चार्जका रुपमा पोलिटब्युरो सदस्य विशाल भट्टराई र अग्नी खरेलले पनि जिम्मेवारी सम्हालेका थिए । पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र समेत झापा भएकाले […]

Continue Reading

सुनको भाउ अहिलेसम्मकै उच्च,कतिमा भईरहेको छ कारोबार ?

झापा । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार चार सय रुपैयाँ थियो । यसअघि सुनको भाउ यही साउन २ गते अहिलेसम्मकै […]

Continue Reading

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्नुहोस नतिजा

झापा /कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यसरी हेर्न […]

Continue Reading

नेकपा एमालेमा कसले कहाँ जिम्मेवारी पाए (सूचीसहित)

झापा/नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको हाे। एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ। यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई […]

Continue Reading

एमालेले ताेक्याे सातै प्रदेशमा नयाँ इन्चार्ज (सूचीसहित)

काठमाडौं-नेकपा एमालेमा प्रदेश इन्चार्जहरु जिम्मेवारी हेरफेर गरिएको छ। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो। बिहीबार बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको […]

Continue Reading

खोलामा डुबेर बालकको ज्यान गयो

झापा/पाँचथरको फालेलुङमा बुधबार  अपराहन्न खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा फालेलुङ गाउँपालिका-५निवासी ११ वर्षीय दिप राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरिक्षक बिनालाल शाह तेलीले जानकारी दिए । उनका अनुसार फालेलुङ-५ मा रहेको कालिका माध्यमिक बिद्यालयमा कक्षा ६ मा अध्ययनरत राई स्कुल जान्छु भनि घरबाट निस्किएका थिए । […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो

झापा/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ । […]

Continue Reading