नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ: प्रधानमन्त्री

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताउनुभएको छ। राष्ट्रिय गौरवको काठमाडौँ— तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभयो। द्रुतमार्ग अघि बढाउने सन्दर्भमा […]

Continue Reading

प्राकृतिक विपद्‍मा परी एक सय ५४ जनाको मृत्यु

२२ साउन,काठमाडौँ । यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय […]

Continue Reading

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

काठमाडौ ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । आरक्षण विरोधी आन्दोलन चर्किएर सोमबार स्थिति नियन्त्रण बाहिर गएपछि हसिनाले राजीनामा दिएकी हुन् ।राजधानी ढाकामा करिब चार लाख आन्दोलनकारी सडकमा उत्रिएर नियन्त्रण बाहिर गएसँगै उनले राजीनामा दिएकी हुन् । हसिनाले प्रधानमन्त्रीको सरकारी निवासमेत छाडिकसेकी छिन् । समाचार एजेन्सी एएफपीले सूत्रलाई प्रयोग गर्दै उक्त जानकारी दिएको हो […]

Continue Reading

सुनको मूल्यमा नयाँ कीर्तिमान

झापा /नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।  अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको […]

Continue Reading

शिक्षक तथा कर्मचारीलाई राजनीतिक पार्टी सदस्यता लिन कमल गाउपालिकाको रोक

झापा।झापाको कमल गाउपालिकाले पालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुरलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।पालिकाका अध्यक्ष हुकुमसिंह राईले आईतबार सूचना निकालेर पालिका भित्रका सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीले कुनैपनि राजनीतिक दलको सदस्यता तथा सदस्यता नबिकरण गर्न नपाउने निर्णय गरिएको जनाएका छन् ।शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितीको सदस्य रहेमा पदमुतm गरिने […]

Continue Reading

धरानमा खानेपानी शुल्क वृद्धीको बिबाद :खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी

झापा/खानेपानी महशुल तथा अन्य शुल्कमा अत्याधिक वृद्धि गरेपछि अन्दोलित बनेका धरानका राजनीतिक दल र उपभोक्ताहरुले खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी गरेका छन । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको विरोधमा एकसातादेखी आन्दोलित उनीहरुले आज दिनभर बोर्डको कार्यालय घेराउ गर्दै तालाबन्दी गरेका हुन् । तालाबन्दीमा सहभागीहरूले खानेपानीको समस्या समाधान गर्न नसकेको र […]

Continue Reading

कांग्रेस-एमालेको समीकरणले स्टन्टबाजीका काम गर्दैनौं -प्रधानमन्त्री ओली

झापा/प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताए । कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको उनको तर्क छ । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको […]

Continue Reading

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

झापा /वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो।आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।१ हजार ३ सय वर्षअघि रातो […]

Continue Reading

आस्मा बनिन् मिस नेपाल २०२४

झापा ।आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् । पूर्वमिस नेपाल श्रीच्छा प्रधानले उनलाई ताज लगाइदिएकी थिइन्।

Continue Reading

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,दुई घाईते

झापा/इलामको माई नगरपालिका–२ दानाबारीमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई घाईते भएका छन्।मृत्यु हुनेमा माई–१० गधेनी भञ्ज्याङका २५ बर्षिय दिनेश सार्की रहेका छन् । शुक्रबार अपरान्ह ५ वजे शुक्रबारे वजारवाट सितली तर्फ जादै गर्दा उनीहरु सवार ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गरुवा खोलाको पुलमा ठोकिएको थियो।पुलमा […]

Continue Reading