साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए […]

Continue Reading

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् । काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुले पढाउने दायित्वका साथै राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान गरेकाले उनीहरुका कुनै समस्या भए आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । यसअघिको […]

Continue Reading

डॉ. मौमिता देवनाथको सम्झनामा दमकमा दीप प्रज्वलन

१ भाद्र,दमक ।गत 9 अगस्त मा कोलकातामा  बलात्कार पछि हत्या भएकी डॉक्टर, मौमिता देवनाथको मृत आत्माको शान्तिको कामना गर्दै  दमकमा मैनवत्ती प्रज्वलन गरिएको छ । लायन्स क्लब अफ दमक गोल्ड र  लियो क्लब अफ दमक गोल्डको आयोजनामा  दमक चोक बजारमा  क्लबका पदाधिकारी  भेला भई मृतकप्रति दिप प्रज्वलन गरेका हुन् । कोलकाताको आरजी कर मेडिकल कलेजमास्नातकोत्तर […]

Continue Reading

एमाले दमक -५ को नेतृत्व चयन,अध्यक्षमा उप्रेती निर्बाचित

१ भाद्र,दमक ।नेकपा एमाले दमक ५ वडा कमिटीको नया नेतृत्व चयन भएको छ ।शुक्रबारबाट शुरु भएको पार्टीको दोस्रो अधिवेशनमा शनिबार निर्वाचनमार्फत नयाँ समिति चयन भएको हो । निर्बाचित समितीको अध्यक्षमा रोहितकुमार उप्रेती( किरण) चयन भएका छन् ।उनीसंग प्रतिष्पर्धामा रहेका जुद्धबहादुर भण्डारी (खड्ग)लाई पराजित गर्दै अध्यक्षमा निर्बाचित भएका निर्बाचन मण्डलका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।यस्तै […]

Continue Reading

दमकमा श्रीकृष्ण रथयात्राको तयारी तिब्र

१ भाद्र,दमक ।कृष्ण जन्माष्ठमीको अबसरमा बिगत बर्षझै यसपटक पनि रथयात्रा निकाल्न तयारी तिब्र पारिएको छ ।आगामी भाद्र ११ गते नकाल्ने गरि प्रचार प्रसारलाई तिब्रता दिएको छ ।दमक नगरपालिकाको संरक्षकत्वमा हुन लागेको श्रीकृष्ण रथयात्रा ब्याबस्थापन समितिले सदाका लागि, सबैका लागि ऐतिहासिक श्रीकृष्णको रथ दमक नगरिमा परिक्रमा गराउन सबैको साथ र सहयोगका लागि आग्रह गर्दै आएको समितिका […]

Continue Reading

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

झापा । कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेङ्गी लागेर […]

Continue Reading

झापामा ६ जनप्रतिनिधिको पद रिक्त ,एउटाको मात्र उपनिर्वाचन हुने

झापा। झापामा पालिका अध्यक्ष र वडाध्यक्षसहित ६ जना जनप्रतिनिधिको पद रिक्त छ । त्यसमध्ये एउटा पदका लागि मात्र उपनिर्वाचन हुने भएको छ ।निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न ३४ पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र […]

Continue Reading

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

झापा /१० बर्षे सशस्त्र द्वन्द्वमा भएका घटना छानविन गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने लक्ष्यसहित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा उल्लेखित संविधानसभाबाट संविधान निर्माण र लडाकू समायोजनको कार्य सम्पन्न भएपछि थाँति रहेको संक्रमणकालिन न्याय प्रक्रियालाई अघि बढाउने विधेयक संघीय संसदको तल्लो सदनबाट पारित भएको […]

Continue Reading

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

हल्दिबारी। झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ लक्ष्मीचोक पश्चिम निवासी अन्दाजी ३० वर्षीय नरेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोक्तान मंगलबार बेलुकी ५ बजेको समयमा चुडालचोक पूर्व बाटो छेउको नाली जमेको पानीमा करेन्ट लगाई माछा मार्ने गएका थिए । सोही […]

Continue Reading

कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

झापा ।कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु भएको छ । प्रदेशका ५ वटा पालिकामा ३ करोड ७५ लाख रुपैयाँको लगानीमा कार्यक्रम सुरु गरिएको हो । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबीच त्रिपक्षीय सम्झौता भई कार्य प्रारम्भ भएको हो । झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क […]

Continue Reading