डॉ. मौमिता देवनाथको सम्झनामा दमकमा दीप प्रज्वलन

ताजा समाचार समाज

१ भाद्र,दमक ।गत 9 अगस्त मा कोलकातामा  बलात्कार पछि हत्या भएकी डॉक्टर, मौमिता देवनाथको मृत आत्माको शान्तिको कामना गर्दै  दमकमा मैनवत्ती प्रज्वलन गरिएको छ ।

लायन्स क्लब अफ दमक गोल्ड र  लियो क्लब अफ दमक गोल्डको आयोजनामा  दमक चोक बजारमा  क्लबका पदाधिकारी  भेला भई मृतकप्रति दिप प्रज्वलन गरेका हुन् ।

कोलकाताको आरजी कर मेडिकल कलेजमा
स्नातकोत्तर दोस्रो बर्षमा अध्ययन गर्दै गरेकी डा.मौमिताको अस्पतालबाट फर्कने क्रममा उनको  सामुहिक बलात्कार भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
उनको न्यायको माग गर्दै भारतको राज्यहरुमा बिरोध प्रदर्शन भईरहेका छन ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *