कोशीमा नयाँ सरकार गठनका लागि आव्हान

झापा ।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ०८१ बैशाख २८ गते अपरान्ह ५ बजे सम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा […]

Continue Reading

कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

झापा ।कोशी प्रदेशमा नया आज नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् । आज मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन आह्वानको विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय […]

Continue Reading

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

झापा । काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न मागसहित नेपका एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू प्रदेश प्रमुख पर्शुराम खापुङकहाँ पुगेका छन् । बुधबार बिहान दुई दलबीचको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी केन्द्रका नेताहरू इन्द्र आङ्बाे र जीवन आचार्यसहितकाे टाेलीले खापुङसँग परमार्श […]

Continue Reading

सुहाङको आज शपथ

झापा । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी […]

Continue Reading

झापाको बिर्तामोड एक वृद्धा मृत फेला

झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ । राती गाउँलेले चोर आएको थाहा पाएपछि […]

Continue Reading

आज मातातिर्थ औसी

झापा ।आज मातातिर्थ औसी ।प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई […]

Continue Reading

मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टियो, १८ यात्रु घाइते

झापा ।मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा(३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।दुर्घटनामा परी १८ जना घाइते भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभएको हो । सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि […]

Continue Reading

शीर्ष नेताहरूसँगको छलफल उपयोगी :सभामुख घिमिरे

झापा/सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् । उनले मंगलबारको बैठकले सदन चलाउन महत्त्वपूर्ण आधार बनेको दाबी गरेका छन् । विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आजको छलफल र उपयोगी भएको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘आजको बसाइबाट सदन रोकटोकबिना लैजान महत्त्वपूर्ण आधार बनेको छ । दलहरू समस्या समाधानमा […]

Continue Reading

बजेट अधिवेशनको तयारी पूरा

झापा/वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ। अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने जानकारी […]

Continue Reading

झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते बालकको मृत्यु

झापा /झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ ।सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरालाई करेन्ट लागेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।दिउँसो १२ बजे पानी तान्ने मोटर चलिरहेको ठाउँमा खेल्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।झापा प्रहरीका […]

Continue Reading