आज देशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

झापा/हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र […]

Continue Reading

सरकारले निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

झापा,२६ बैसाखसरकारले उद्योग÷प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन नपाएको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०८० मा सरकारले गत साउन १ गतेदेखि लागु गरेको १७ हजार तीन सय न्यूनतम पारिश्रमिक २१.७ प्रतिशत उद्योग÷प्रतिष्ठानमा कार्यान्वयन भएको […]

Continue Reading

नेपालीको औसत आयु ७१.३ वर्ष

झापा — नेपालमा वार्षिक रुपमा ०।९२ प्रतिशतका दरले जनसंख्या बृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ। जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने उक्त तथ्यांक प्रस्तुत गरेका हुन्। उनकाअनुसार नेपालमा २ करोड ९२ लाखको हाराहारीमा जनसंख्या छ। जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशतभन्दा पनि तल रहेको उनले बताए। […]

Continue Reading

मातातिर्थ औंसीमा फेरी चलचित्र महाजात्रा प्रदर्शन हुने

अष्ट्रेलियाको राजधानी क्यानबेरामा मातातिर्थ औंसीको अवसर पारेर चलचित्र महाजात्रा यहि May 8 तारिकका दिन Limelight Cinema Tuggeranong मा प्रदर्शन हुन गैरहेको छ । यसअघि Party Time Nepal ले क्यानबेरामा ल्याएको चलचित्र महाजात्राको सबै शो हाउसफुल भएको थियो। आमाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र महाजात्रा प्रदर्नश गरिन लागिएको र सम्पुर्ण आमाहरुलाइ सित्तैमा टिकट उपल्ब्ध गराइने […]

Continue Reading

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार, अवस्था गम्भीर

झापा— झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको […]

Continue Reading