भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु

झापा : भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ निवासी अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेको जनाइएको छ ।  शर्मा लक्ष्मी नारायण मन्दिरका पुजारी थिए । उनी गत बुधबार काम विशेषले सिलगुडी गएका थिए । घर फर्किनका लागि उनी दिउँसो सवा २ बजे सिलगुडी जक्सन पुगेका […]

Continue Reading

झापाबाट काठमाडौं जाने रात्रि बसमा एकद्वार प्रणाली

झापा-पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन्। एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो। यस्तो अवस्थालाई […]

Continue Reading

झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ

झापा — झापामा एक महिनाभित्र १०६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय झापाले फागुन महिनामा त्यति धेरै फरार प्रतिवादी पक्राउ गरेको हो । अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिवादीहरुमध्ये फागुन महिनाभित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ […]

Continue Reading

आगलागीले धनकुटामा ३ घर जलेर नष्ट

झापा-धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ।  धनकुटा-१० उत्तरपानीमा बिहीबार बिहान १०:३० बजेदेखि भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको हो।  आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ। आगलागीले मेहरमान मोक्तानको २ […]

Continue Reading

उदयपुरमा जीप दुर्घटना, ७ जनाको मृत्यु, ८ घाइते

झापा-धरानबाट भोजपुरतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।  धरानबाट भोजपुरको जाँदै गरेको को १ ज २५९३ नम्बरको  बोलेरो गाडी उदयपुरको मैनामैनी भन्ने ठाउँमा दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बोलेरो भिरबाट करिब २०० मिटर तल खसेको छ ।  प्रहरीका अनुसार दुर्घटनामा […]

Continue Reading

झापाको गौरादहमा ८२ वर्षीया बृद्धाको हत्या,नातिसहित ४ जना पक्राउ

झापा – झापाको गौरादहमा ८२ वर्षीया एक बृद्धाको हत्या भएको छ । हत्या आफ्नै नातिलगायतको टोलीले गरेको प्रहरीले जानकारी दिएको छ । हजुरआमाको हत्या गर्ने नातिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका–७ निवासी ८२ वर्षीया वृद्धा नरमाया विकको हत्या गरी शव गाडिएको अवस्थामा बुधबार फेला परेको थियो । बृद्धा नरमाया विकको हत्या आरोपमा […]

Continue Reading

मिर्गौलासम्बन्धी रोगका कारक तत्त्वहरू

झापा — मिर्गौलाको संक्रमण, पत्थरी, प्रोस्टेटको रोग, मधुमेह, उच्च रक्तचाप, औषधिको अनुचित प्रयोग, मिर्गौलामा संक्रमण, जन्मजात रोगहरू हुने गर्छन् । मिर्गौला सम्बन्धी रोगका लक्षणहरू मिर्गौला सम्बन्धी रोग लाग्दा सुरुवाती चरणमा लक्षण नदेखिन पनि सक्छ । मिर्गौला रोगको लक्षण नदेखिने भएकाले हेर्दा स्वास्थ्य देखिने व्यक्तिको पनि परीक्षण गर्दा मिर्गौला फेल भएको पाइने गरेको चिकित्सकहरू बताउँछन् । […]

Continue Reading

आज विश्व मिर्गौला दिवस मनाइँदै

झापा — आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ । यस वर्षका लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा तय गरिएको छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले आज बिहान रत्नपार्क, शान्ति बाटिका बाट […]

Continue Reading

डढेलोले खोटाङको बतासेमा १ घर, १ मतान र २ गोठ जल्यो, वस्ती अझै जोखिममा

झापा-डढेलोले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेको खिसाखामा १ घर, १ मतान र २ गोठ जलेको छ । स्थानीय ठूलोभीर बाह्रबिसे सामुदायीक वनमा लागेको डढेलोले बुधबार जीवन राईको घर , जीत बहादुर राईको एउटा मतान र गोठ तथा तारा कुमार राईको मतान जलेको हो । आगलागीमा परि जीत बहादुर राईको ५ वटा खसी, १ गाई र […]

Continue Reading

प्रधानमन्त्रीले पाए संसदबाट तेस्रोपटक विश्वासको मत

झापा — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित […]

Continue Reading