झापा-धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ। धनकुटा-१० उत्तरपानीमा बिहीबार बिहान १०:३० बजेदेखि भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको हो।
आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ।

What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%