गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

झापा — वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज ९सोमबार० अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको छ । संगीतकार हरि लम्सालका अनुसार अपरान्ह ४ः३० बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । भजन शिरोमणिको उपाधिबाट समेत […]

Continue Reading

झापामा ब्राउन सुगर सहित ४ जना पक्राउ

झापा । भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनालाई प्रतिबन्धित ब्राउन सुगरसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा २ जना युवती रहेका छन् । मेची पुलमा आउँदै गरेका झापा र मोरङका छुट्टा छुट्टै जोडीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार राति करिब ८ः४५ बजे मिक्लाजुङ ९ बस्ने डिकबहादुर कार्की र नाइरा भन्ने कोशिस तामाङ पक्राउ […]

Continue Reading

बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागी आज मतदान हुँदै

झापा- बिर्तामोड उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान हुदैछ । निर्वाचन समितिले जनाए अनुसार विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निर्वाचनमा मतदान गर्न पाइनेछ । मतदानका लागि अतिथी सदनमा व्यवस्थापन मिलाइएको छ । मतदान गर्न मतदाताहरुलाई संघले जारी गरेको परिचय–पत्रका साथमा नेपाल सरकारद्वारा जारी गरेको फोटो सहितको […]

Continue Reading

दमकका सरकारी जग्गामा अनियमितता , तत्कालीन नापी अधिकृतसहित १८७ जना विरुद्ध ४१ करोडको भ्रष्टाचार मुद्दा दायर ।

दमक —अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियमित विपरीत सरकारी जग्गा व्यक्ति विशेषको रुपमा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेले झापाको साविक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम रहेको […]

Continue Reading

विश्वकप लिग–२ः नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित

झापा — विश्वकप लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ७३ रनको लक्ष्य डच टोलीले ७३ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै नेदरल्यान्ड्सले सिरिजमा २ जित सहित दोस्रो स्थानमा रह्यो। नेपालले भने ४ खेलमा एक मात्र जित हासिल गर्‍यो। नामिबियाले ४ […]

Continue Reading

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

झापा —कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो । ‘सङ्घले सात बुँदे निर्णय गरेको छ’, सङ्घका संयोजक रामचन्द्र उप्रेतीले भने, […]

Continue Reading

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

झापा- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उप निर्वाचनको मिति तोकेको छ । इलाममा रिक्त एक प्रतिनिधिसभा सदस्य र बझाङमा रिक्त प्रदेशसभा सदस्य एक पदका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन मिति तोकिएको आयोगले जनाएको छ । ‘आइतबार बसेको निर्वाचन अयोगको बैठकले २०८१ वैशाख १५  गते शनिबार ति दुई क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको […]

Continue Reading

आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान

झापा — दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप […]

Continue Reading

तीन मन्त्रीको राजीनामा ‘बटमलाइन’ बनाएको एमालेको प्रधानमन्त्रीलाई अल्टिमेटम- तीन दिनभित्र जवाफ दिनुपर्छ

झापा — नेकपा एमाले संसदमा विपक्षी दलले तीन मन्त्रीको विषयमा उठाएको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र जवाफ माग गरेको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले आगामी बैठकमा आएर संसदमा उठेका विषयको जवाफ दिन माग गरे । उनले भने, ‘गत फागुन ६ गतेदेखि सरकारको ध्यानाकर्षण गराइरहेका छौं । हामीले नैतिक […]

Continue Reading

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान,मोरङमा करिव ३ लाख बालबालिकालाई खोप लगाइँदै

झापा — सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत मोरङमा करिब ३ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले अभियान अन्तर्गत २ लाख ८१ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने […]

Continue Reading