आजदेखि विधिवत् सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरू

गतेकाठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने […]

Continue Reading

राष्ट्रिय सभामा सत्तापक्षका साझा उम्मेद्वार दाहाल

फागुन २८, २०८० सोमबार काठमाण्डौ – भोलि हुने राष्ट्रिय सभा अध्यक्षको लागि सत्तारुढ गठवन्धनका तर्फबाट नारायण दाहालको उम्मेद्वारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी तथा समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहनु भएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत […]

Continue Reading

मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

झापा- विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।मोटरसाइकलले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–१ की अन्दाजी ६० वर्षीया धनमाया खतिवडाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प १२५१ नम्बरको मोटरसाइकलले सोमबार साँझ ५ः३० बजेतिर खतिवडालाई […]

Continue Reading

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेशनल मल्टीकल्चरल फेस्टिभल, गायक प्रकाश सपुतको विशेष प्रस्तुती

फाल्गुन ३, बिहिबार, अस्ट्रेलिया ACT Government को आयोजनामा यही Feb 16 तरिक शुक्रवारदेखि Feb 17 तरिक शनिबारसम्म नेशनल मल्टीकल्चरल फेस्टिभल आयोजना गरिने भएको छ । अस्ट्रेलिया भरि रहेका विभिन्न संस्कृति, कला र सम्प्रदायको प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष नेशनल मल्टीकल्चरल फेस्टिभल क्यानबेरा आयोजना गरिने गरिन्छ ।क्यानबेरामा हुन गैरहेको नेशनल मल्टीकल्चरल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै ANFS […]

Continue Reading

केपी ओली समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेताः पूर्वराष्ट्रपति भण्डारी

झापा /पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन्। मंगलबार काठमाडौँमा आयोजित एक समारोहकाबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएकोसमेत बताइन्। पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरु […]

Continue Reading

पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

झापा/ कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहान आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी […]

Continue Reading

Uncovers Corruption Scandal Involving Local Officials and Misappropriation of Funds

In the dynamic world of business and entrepreneurship, success is not just about having a great idea or a solid business plan. It requires a combination of factors, including setting goals, cultivating the right mindset, and harnessing unwavering motivation. These elements form the cornerstone of achievement, empowering individuals to overcome challenges, adapt to changes, and […]

Continue Reading