चुलाचुलीमा एक युवतीको डुबेर मृत्यु

ताजा समाचार स्थानिय हाम्रो झापा

ईलाम ।

इलामको चुलाचुली गाउपालिका ३ स्थित ऐनापोखरी श्रम सास्कृतिक पार्क भित्र रहेको पोखरीमा डुबेर एक युवती को मृत्यु भएको छ ।मृत्यु हुने मा चुलाचुली गाउपलिका वडा नम्बर ४ आइतबारे निवासी १८ वर्षिय बिनिता जोगी रहेकी छिन ।
बिहिबार ३ जनाको समुहमा पोखरिमा पौडि खेल्न गएको र फर्कने क्रममा फोटो खिच्ने क्रममा चिप्लिएर पोखरी भित्र खस्दा उनको मृत्य भएको हो ।
उनी चुलाचुली ४ स्थीत श्री बालज्योती माध्यमिक बिद्यालय मा अध्ययनरत थिइन । उनीबुवा मान बहादुर जोगी र दाजु बिबेकसँग बस्दै आएकी थिइन ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *