सर्बोदय स्कुलका भाइस प्रिन्सिपल श्रेष्ठ बने दमक स्काउटका आयुक्त

दमक/गत माघ २२ गते स्काउट मास्टरहरुबाट चुनिएका स्थानिय स्काउट परिसदका सदस्यहरुबाट सर्वोदय अङ्ग्रेजी मा वि का भाइस प्रिन्सिपल साजन श्रेस्ठ स्थानिय स्काउट दमकका आयुक्त चुनिएका छन ।श्रेष्ठको नेतृत्वमा स्थानिय स्काउटमा पुरुष तर्फ किरण बुढाथोकी, तनिसक थापा,प्रदिप खड्का र विपल लुहार रहेका छन् । यसै गरी महिलाहरुमा मुना बजगाई, विधा सुनुवार, रेविका पोखरेल,अदिति निरौला र आरती […]

Continue Reading

एमाले झापाको अध्यक्षमा अब को ?

दमक/नेकपा एमाले झापाको आगामी वैशाख १४ र १५ गते ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । पार्टीको प्रदेश र जिल्ला हुँदै पालिका तहमा अधिवेशन गर्ने नीति अनुरुप जिल्लाको अधिवेशन मिति तोकिएको हो ।जिल्ला कमिटीको आठौं पूर्ण बैठकले अधिवेशनको मिति तोकेको हो । अधिवेशनको मिति तय भएसँगै नेतृत्वको चर्चा समेत चुलिएको छ । […]

Continue Reading

रक्तदान कार्यक्रम सम्पन्न

दमक/ काबेली साना किसान कृषि सहकारी संस्था दमक ३ को १२ औ वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी दमकको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५२ जताले रक्तदान गरेको संस्थाका सह -ब्यबस्थापक आशिष दाहालले जानकारी दिए।संस्थाका अध्यक्ष भिम प्रसाद दाहालको अध्यक्षता तथा दमक ३ का वडा अध्यक्ष नवीन बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको […]

Continue Reading

आदिवासी रंगशालाको निर्माण कार्य पुनः शुरु

झापा /झापाको कमल गाउँपालिकाको पाडाजुँगीमा रहेको आदिवासी रंगशालाको काम पुनः सुरु भएको छ । रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषदमार्फत यस वर्ष एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि रंगशालाको काम थालिएको हो । रंगशाला निर्माणका लागि परिषदको ७६ लाख ९२ हजार ६९२ रुपैयाँ र उपभोक्ताको ८ लाख ५४ हजार ६९२ रुपैयाँ गरी […]

Continue Reading

बिर्तामोडको कृषिथोक अघोषित गठबन्धनको बन्दी बन्यो : एमाले

झापा/नेकपा एमाले झापाले कृषिथोक व्यवस्थापन समितिको निर्वाचनमा भइरहेको अवरोधबारे धारणा सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेले षड्यन्त्रपुर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालिन रुपमा निर्वाचन स्थगन गरेको भन्दै भत्सर्ना गरेको छ । एमालेले भनेको छ, हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भत्सर्ना गर्दछ । बुधबार गर्ने भनिएको निर्वाचन समितिको निर्णयलाई सर्वदलीय […]

Continue Reading

एमाले झापाको ११ औ अबिधेशन २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय 

झापा/ नेकपा एमाले झापाको ११ औं जिल्ला अबिधेशन २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । माघ २३ र २४ गते भएको बैठकले सो निर्णय गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख गोपाल काफ्लेले बताउनु भएको हो । फागुन महिनामा गर्ने गरी निर्धारण गरिएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अबिधेशन स्थगित गर्न […]

Continue Reading

पार्टीमा वैचारिक मतभेद छैनः एमाले अध्यक्ष ओली

झापा/नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक मंगलबारदेखि सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनसम्म सञ्चालन हुने पूर्ण बैठकको उद्घाटन गरेका हुन् ।जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता एवम् सचिव शिव ढुंगेलको सञ्चालनमा झिलझिलेस्थित एक रिसोर्टमा बैठकको उद्घाटन गरिएको हो । बुधवारको बैठक जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बस्नेछ […]

Continue Reading

एमाले अध्यक्ष ओलीद्वारा झापा इनर्जी लिमिटेडको सौर्य ऊर्जा परियोजना उद्घाटन

झापा/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापाकाे शिवसताक्षी नगरपालिका-४ मा निर्मित सौर्य ऊर्जा विद्युत परियोजनाको उद्घाटन गर्नुभएकाे छ। झापा इनर्जी लिमिलेडले निर्माण गरेकाे १० मेगावाट क्षमताकाे ग्रीडमा जडित साैर्य विद्युत परियाेजनाकाे अध्यक्ष ओलीले मंगलबार उद्घाटन गर्नुभएकाे हाे। झापा इनर्जीले निर्माण गरेको साे परियाेजना सौर्य परियोजनाहरूमध्येकै ठूलो हाे। साे सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा राष्ट्रिय ग्रिडमा जडान भइसकेको छ। त्यसबाट उत्पादित १० […]

Continue Reading

इण्डियन आइडलको १० औं स्थानबाट बाहिरिएकी मेनुकालाई झापामा भव्य स्वागत

झापा/ईन्डियन आइडलको प्रतिस्पर्धामा १० औं स्थानबाट बाहिरिएकी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । मेचीपुल हुँदै सोमबार झापा आइपुगेकी पौडेललाई सर्वसाधारणदेखि संघ संस्थाले भब्य स्वागत गरे । उनलाई सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो । धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा […]

Continue Reading

झापाका मेलामा खुलेआम जुवा , प्रहरी प्रशासन मौन

झापा । प्रहरी प्रशासनको आड्मा झापामा खुलेआम प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरेको पाइएको छ । जिल्ला स्थित विभिन्न स्थानमा लाग्दै आएको मेला महोत्सवमा अहिले प्रहरीकै संरक्षणमा डाइस, लक्कीसेभेन लगायतका प्रतिबन्धित जुवा जन्य खेलहरू खेलाउने गरिएको हो । प्रहरी प्रशासन समेतको सेटिङमा महोत्सव चलाएको भन्दै महोत्सव सञ्चालकले खुलेआम धम्की दिने गरेका छन्,। झापामा अहिले महोत्सवको […]

Continue Reading