झापाको पहिलो विद्युत उत्पादन गृह झापा इनर्जी’को उद्घाटन ओलीले गर्ने

झापा – सौर्य परियोजनाहरूमध्येको ठूलो ‘झापा इनर्जी’को नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको परियोजनाका सञ्चालकहरूले जनाएका छन् । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी- ४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट उत्पादित उर्जा मेन ग्रिडमा जडान भइसकेको छ । […]

Continue Reading

कमल गाउँपालिकालाई वाल मैत्री स्थानीय शासन घोषणाको तयारी

झापा/झापाको कमल गाउँपालिकालाई यहि माघ २० गते वाल मैत्री स्थानीय शासन गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ ।गाउँपालिकाले आज पत्रकार सम्मेलन गरि बालमैत्री घोषणाका लागि सवै तयारी पूरा भएको जनाएको छ ।पालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार कमल ५ स्थित आदिवासी रंगशालामा हुने बालमैत्री गाउँपालिका घोषणा कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहने छ […]

Continue Reading

झापामा एकैदिन तीन बिओपी उद्घाटन

झापा । झापामा एकैदिन तीन वटा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन गरिएको छ । जिल्लाको कचनकवल गाउँपालिका– ५ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट डाँगावारि, गौरीगंज गाउँपालिका– ४ स्थित बिओपी अल्तावारी र गौरीगञ्ज गाउँपालिका– २ स्थित बिओपी लालमाटीमा स्थापना भएको बिओपीहरुको उद्घाटन गरिएको हो । गौरीगञ्जस्थित लालमाटी बुधबार आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका […]

Continue Reading

माघ २८ गतेदेखि ५औ दमक महोत्सव हुने

दमक/ झापाको दमकमा ५औ दमक महोत्सव सुरु हुने भएको छ । दमक नगरपालिका-७ स्थित सयपत्रि टोलमा यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म दमक महोत्सव सुरु हुने भएको हो । स्थानीय उत्पादनको विकास र बजारीकरणका लागि महोत्सव आयोजना गरिन लागिएको जनाइएको छ । आज भएको पत्रकार सम्मेलनमा महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको […]

Continue Reading

सङ्खुवासभामा हिमपातले जनजीवन प्रभावित

झापा/सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ । उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।बाक्लो हिमपात भएकाले जनजीवन […]

Continue Reading

झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध

झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको रङ्ग सम्बन्धमा विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अखाद्य रङ्ग (रोडामाइन बी) पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो । […]

Continue Reading

रतुवा खोलामा निर्माणाधीन पुल बनाउन रास्वपाको चासो

झापा/मोरङको रतुवामाई र झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा निमार्णाधीन पुल सञ्चालनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चासो देखाएको छ । रतुवामाईको आमबाडीबाट हुलाकीमार्ग हुँदै झापाको गौरीगञ्ज जोड्ने रतुवा खोलामा बनेको पुल निमार्ण भएको ९ वर्ष बितिसक्दासमेत सञ्चालनमा नआएपछि रास्वपाले थप पहल सुरु गर्ने भएको हो । पुलको बुधबार रास्वपाकी सांसद तथा […]

Continue Reading

इलाममा पर्यटकको ओइरो

झापा/इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो। पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको छ। जिल्लाका दर्जनौँ पर्यटकीय स्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ। झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको […]

Continue Reading

पाथीभरामा हिमपात

झापा/ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए। पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । […]

Continue Reading

शिवसताक्षीमा महिला उद्यमसिलता तालिम सम्पन्न

झापा /झापाको शिवसताक्षी वडा नं ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ । तालिम गएको ८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन भएको हो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले तालिम लिइएका सहभागीहरुलाई आफै पनि […]

Continue Reading