इलाम— २ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

झापा — आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ। उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान […]

Continue Reading

एमाले समाजवादी मोर्चामा सहभागी नहुने

झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । उनले अहिलेको समसामयिक विषयमा प्रधानमन्त्रीसंग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए । दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका […]

Continue Reading

इलाम २ मा हुने उपनिर्वाचनमा कोशी प्रदेशबाट एमालेका ६ जनाको नाम सिफारिस

झापा-इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश कमिटी बैठकले स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जिल्लाबाट आएका […]

Continue Reading

एमाले जिल्ला अधिवेशनको प्रतिनिधि चयन हुदै (दमकबाट निर्वाचित सूची सहित)

झापा-नेकपा एमालेको एघारौ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट धमाधम भइरहेको छ । प्रतिनिधि छनौट अधिकाशं स्थानमा सर्वसम्मत भएको छ भने केही स्थानमा भने निर्वाचन भइरहेको छ । नेकपा एमाले झापाका सचिव शिवकुमार ढुंगेलका अनुसार आजै सबै वडाबाट प्रतिनिधि छनौट भइसक्ने छन् । सर्वसहमति नभएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि चयन भइरहेको उनले जानकारी दिए ।झापाको दमकका […]

Continue Reading

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

झापा —सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि […]

Continue Reading

मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको एमालेको दाबी,राजिनामा दिन आग्रह

झापा — नेकपा ९एमाले० कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन आग्रह गरेको छ । एमाले दलको तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् । उनले सरकारबाट राजीनामा दिन आलटाल गरे आफूहरुले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए । ‘यो सरकार राजनीतिक […]

Continue Reading

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम स्थगित

झापा-सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सम्झौता भएको छ । अर्थ मन्त्रलयमा आज भएको सम्झौतापछि पीडितहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् । लघुवित्त नाफामुखी भएको भए कानुनी सुधार गर्ने पनि सहमति भएको छ ।लघुवित्तमा भएका समस्याको सुधारका लागि राष्ट्र बैंकले काम गर्ने सहमति भएको छ । सरकारले लघुवित्तपीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव […]

Continue Reading

प्रधानमन्त्रीले पाए संसदबाट तेस्रोपटक विश्वासको मत

झापा — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित […]

Continue Reading

प्रधानमन्त्रीले आज विश्वासको मत लिनु हुँदै

झापा — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री भएको १४ महिनाको अबधिमा प्रचण्डले तेश्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो । २०७९ पुस १० मा एमालेको समर्थन तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डले पहिलो पटक पुष २६ गते संसदमा विश्वासको मत लिनु भएको थियो । यही कार्यकालका दोस्रो […]

Continue Reading

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्बाचित

झापा— मङ्गलवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार नारायण दाहाल ३९ मतका साथ निर्वाचित भएका छन्। ६८ वर्षीय दाहालले नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गरेका हुन्। यसअघि शर्माको उम्मेदवारीको पक्षमा केवल १७ मत खसेको थियो। राष्ट्रियसभामा मङ्गलवार भएको निर्वाचनमा ५६ सदस्य उपस्थित थिए। राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचन हुनु केही समय अगाडि पाँचवटा राजनीतिक […]

Continue Reading