आगलागीले धनकुटामा ३ घर जलेर नष्ट
झापा-धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ। धनकुटा-१० उत्तरपानीमा बिहीबार बिहान १०:३० बजेदेखि भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको हो। आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ। आगलागीले मेहरमान मोक्तानको २ […]
Continue Reading
