इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान आजदेखि सुरु

झापा — इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् ।सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र […]

Continue Reading

राष्ट्रियसभा अध्यक्षको चुनाब आज, दाहाल— शर्माले प्रतिष्पर्धा गर्दै

झापा — राष्ट्रियसभा अध्यक्षको मतदान आज हुँदैछ । राष्ट्रियसभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का सांसद नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच भिडन्त हुने भएको छ। संघीय संसद्को निर्वाचन कार्यतालिकाअनुसार हिजो सोमबार संसद्भवन नयाँ बानेश्वरमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो। दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र […]

Continue Reading

दादुरा–रुबेलाबारे १७ प्रश्न र जवाफ

. दादुरा–रुबेला कस्तो प्रकारका रोगहरू हुन? दादुरा रोग मिजल्स भाईरसबाट हुने अतिछिटो सर्ने संक्रामक रोग हो। रुबेला रोग रुबेला भाईरसबाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो। यी रोगहरू सामन्यतयाः ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको छ र छिट्टै फैलिएर महामारी हुनसक्छ। दादुरा संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनुका साथै मृत्यु समेत गराउन सक्छ। […]

Continue Reading

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन काँग्रसद्वारा ह्वीप जारी

झापा-प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेकाँग्रेससँग गठबन्धन तोडेर एमालेसँग प्रधानमन्त्रीले सत्ता गठबन्धन सुरु गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा २ अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा […]

Continue Reading

मधेस प्रदेशको प्रदेश प्रमुखमा दमककी सुमित्रा भण्डारी नियुक्त

झापा-मधेस प्रदेशको प्रदेश प्रमुखमा दमककी सुमित्रा भण्डारी नियुक्तिका लागि सिफारिस भएकी छिन् । नेकपा एमालेकी प्रदेश कमिटी सदस्य समेत रहेकी उनी झापाकी अग्रणी महिला नेतृका रुपमा चिनिन्छिन् । अखिल नेपाल महिला संघ झापाको दुई कार्यकाल अध्यक्ष रही सकेकी उनी यस अघि तत्कालिन नेकपाको सरकारले डेनमार्कको राजदूतका लागि सिफारिस गरेको थियो । तर सरकार ढलेका कारणले […]

Continue Reading

छैटौं झापा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले चुम्यो

दमक — एफसिले चुमेको छ । आज सम्पन्न फाईनल खेलमा एपीएफ एफसिलाई ३–० गोल अन्तरले हराउदै उपाधि चुमेको हो ।पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका जर्सि नम्बर ३२ का अवयोमि ओलुवासिओन फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई जित नजिक पुर्याएका थिए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजका जर्सि […]

Continue Reading

छैटौं झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एपीएफ मैदान उत्रिदै

झापा-छैटौं झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज र एपीएफ क्लव मैदान उत्रिदैछन् । दुवै टिम पहिलो पटक झापा गोल्डकपको फाइनल प्रवेश गरेका हुन् ।डोमालाल राजवंशी रंगशालामा हुने फाइनल खेल ३ः१५ बजेबाट सुरु हुने आयोजक समितिले जनाएको छ । त्यो भन्दा अघि १ बजेबाट औपचारिक कार्यक्रम हुने छन् । फाइनल खेल अघि गायक कालिप्रसाद बाँस्कोटाको […]

Continue Reading

मेचीनगरको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी,दर्जनभन्दा बढी दमकल परिचालन

झापा-झापाको मेचीनगर-१५ ज्यामिरगढी भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको छ […]

Continue Reading

मतदाता नामावली अद्यावधिक गराउन आयोगको आग्रह

झापा-निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गराउन आग्रह गरेको छ । आगामी बैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा रिक्त प्रदेशसभा सदस्यको निर्वाचन घोषणा भएकाले देशभरका मतदाताको नामावली अद्यावधिक गरी अन्तिम मतदाता […]

Continue Reading

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै

झापा — प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो […]

Continue Reading