वाइड बडी प्रकरणमा कांग्रेस नेता शाहीलगायत ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
झापा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री कांग्रेस नेता जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । कांग्रेस नेता शाही अहिले कर्णाली […]
Continue Reading
