दमक बहुमुखि क्याम्पसमा ५३ प्रतिषत मतदान

ताजा समाचार राजनीति

झापा /झापाको दमक बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा १ हजार ९ सय ६५ मत खसेको छ । विहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो । उक्त अवधिमा ३ हजार ७ सय ३ मतदातामध्ये ५३ प्रतिषत मात्र मत खसेको हो । प्राप्त मतको आजै विधार्थी संगठनका प्रमुख,प्रतिनिधि र उम्मेद्धवारका प्रतिनिधिसंग छलफल गरी आचार संहिता बनाएर मतगणना शुरु गर्ने निर्वाचन समिति संयोजक टंक प्रसाद भटराईले जानकारी दिनु भयो । अध्यक्ष पदका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *