पूर्वाञ्चल मन्टेश्वरीमा मातातिर्थ औंशी विशेष कार्यक्रम: बालबालिकाद्वारा आमालाई सम्मान
झापा/बैशाख कृष्ण औशीका दिन मनाईने मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिनलाई झापाको दमक ८ मा सञ्चालित पूर्वाञ्चल मन्टेश्वरीका बालबालिकाहरुले विशेष रुपमा मनाएका छन् । बिद्यालयले बिद्यार्थीका आमा अभिभावकहरुसँग माता औंशी मनाउने कार्यक्रमको तारतम्य मिलाएको हो ।बिद्यार्थीहरुलाई आफ्ना मौलिक चाडपर्व र संस्कृतिहरुका बारेमा समेत प्रयोगात्मक विधिबाट सिकाउने उद्धेश्यले आइतबार परेको माता तिर्थ औंशी महत्वसाथ मनाइएको […]
Continue Reading
