‘हात्ती नियन्त्रणमा मोबाईल एपको प्रयोग’
झापा ।झापामा हात्ती नियन्त्रणका लागि हात्ती आगमन सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ ।जिल्लाको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उतm केन्द्रको उद्घाटन गरेका छन् । मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ‘लुना जीपीएस एप’को शुरुवात गरि उद्ध्घाटन गरेका थिए । यस एपमार्फत हात्ती आएको सङ्केत कसैले गरेमा साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको […]
Continue Reading
