दमकमा श्रीकृष्ण रथयात्रा सम्पन्न
दमक/ झापाको दमकमा श्री कृष्ण जन्माष्टमीको अबसरमा मंगलबार श्री कृष्ण रथयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विगतमा जस्तै यस वर्ष पनि भव्य रुपमा उक्त पर्व सम्पन्न भएको आयोजक समितिकी संयोजक रोहित आचर्यले बताउनु भयो । राधाकृष्ण मन्दिर दमक ७ मा औपचारिक कार्यक्रम पश्चात् रथयात्रालाई नगर परिक्रमा गराइएको थियो। सो अवसरमा विभिन्न किसिमका झाँकी , […]
Continue Reading
