प्रदेश तहबाट लाइसेन्स छाप्न दिने निर्णय भएको छ : मन्त्री दाहाल

ताजा समाचार राजनीति

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश तहबाट सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) छाप्न दिने निर्णय भएको बताएका छन् । 

बिहीबारको प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिँदै उनले केन्द्रमा डाटा रहने गरी प्रदेशले पनि लाइसेन्स छापेर वितरण गर्न पाउने निर्णय भइसकेको जानकारी दिए । 

‘डाटा बेस केन्द्रमा आधार हुन्छ । प्रदेशले पनि लाइसेन्स छाप्न पाउने निर्णय भएको छ ‚’ उनले भने । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *