कमलमा अन्तर वार्ड स्तरीय एमाले कप हुने
दमक/ नेकपा एमाले कमल गाउँ कमिटीले पार्टी सदस्यहरु बीच अन्तर वार्ड स्तरीय प्रथम कमल एमाले कप फुटवल प्रतियोगिता –२०८१ गर्ने भएको छ । आगामी फागुन ७ गतेदेखि १० गते सम्म पार्टी सदस्यहरु बीच फुटवल प्रतियोगिता गर्ने भएको हो । पार्टीमा युवाहरुलाई आर्कषण गर्न युवा लक्षित यस प्रतियोगिता आयोजना गरिएको पार्टी गाउँ कमिटी अध्यक्ष हरि ढकालले […]
Continue Reading
