बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा / बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ ।  हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने सरकारको लक्ष्य छ ।  स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै […]

Continue Reading

संविधान र गणतन्त्रको रक्षामा प्रमुख तीन दल एकमत

 झापा /सत्ता साझेदार दुई दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठकमा विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधान रक्षाका लागि उपयुक्त वातावरण निर्माण गरेरै अघि बढ्ने समझदारी भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न तिनै दलका शीर्ष नेताको बैठकमा गम्भीर विमर्शपछि व्यवस्थाको रक्षार्थ संविधान र गणतन्त्र पक्षधर एकठाउँमा उभिने समझदारी भएको […]

Continue Reading

आपसी एकतासँगै प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रस्तुत हुने झापाली सम्पादकहरुको प्रतिवद्धता

बिर्तामोड । झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिर्दै प्रतिवद्धता सार्वजनिक गरेका छन् । झापाली सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रतिवाद गर्ने जनाउदै ३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।प्रेस चौतारी नेपाल झापाको आयोजनामा शनिवार भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा अधिकांश सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो […]

Continue Reading

अनेमसंघ झापाले निकाल्यो २०८२ को क्यालेन्डर

झापा /अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको आयोजनामा नववर्ष २०८२ को शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम आज बिर्तामोडमा सम्पन्न भएको छ। अनेमसंघ जिल्ला अध्यक्ष लीला दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा अनेमसंघ केन्द्रीय स्थायी कमिटी सदस्य तथा झापा ईन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। सचिव कोपिला चम्लागाईले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथिलगायत उपस्थित […]

Continue Reading

थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको आदेश

झापा /अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल झापामा थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ गते सर्वोच्चको इजलासमा पेस गर्न आदेश गरेको हो ।थुनामा रहेका भुटानी शरणार्थीलाई […]

Continue Reading

सरकार सञ्चालनमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष

झापा /सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकारको कामबारे समीक्षा भएको हो ।बैठकपछि पत्रकारसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले सत्ता सञ्चालनका विषयमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभयो ।बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, […]

Continue Reading

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण

झापा /प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा ९एमाले० ले आज विषयगत सुझावहरु बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गर्नुभएको हो । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो […]

Continue Reading

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

झापा /सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाइने भएको हो ।यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । […]

Continue Reading

समग्र विकासतर्फको अर्को कदम: गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलद्वारा स्वास्थ्य र प्रविधिमा ऐतिहासिक सहकार्य

गौरादह— शैक्षिक गुणस्तर र समग्र विकासमा निरन्तर अग्रसर गोल्डेन सनराइज इङ्लिस सेकन्डरी स्कूलले पछिल्लो समय स्वास्थ्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ। केही दिनअघि विद्यालयले लाइफ लाइन अस्पताल, दमकसँग औपचारिक स्वास्थ्य साझेदारी गर्दै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई अस्पताल सेवामा १५% छुट दिने व्यवस्था मिलाएको थियो। यस पहलले विद्यालय समुदायलाई आकस्मिक उपचार तथा स्वास्थ्य […]

Continue Reading

एमालेले झापाका शिवाकोटी सहित ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मान गर्ने

नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम […]

Continue Reading