पूर्वराजाको सन्देशप्रति एमालेको प्रश्न- लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ?
झापा/सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ । आज बसेको केन्द्रीय सचिवालयको ४८ औं बैठकले सो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारसँग बोल्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा […]
Continue Reading
