नयाँ वर्षमा ओलीको शुभकामना

झापा/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिएका छन् । उनले नयाँ वर्षको शुभकामनामा भनेका छन्, ‘नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीचको सार्थक सिनर्जी सिर्जना होस् ।’ ‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि–२०८२ अब इतिहास भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासको समीक्षा […]

Continue Reading

नयाँ वर्ष २०८३ नयाँ आशा र समृद्धिको यात्रा

नयाँ वर्ष २०८३ को आगमनसँगै हामी सबैको मनमा नयाँ आशा, उमङ्ग र सम्भावनाका किरणहरू फैलिएका छन्। समयको निरन्तर यात्रामा बितेको वर्षले हामीलाई धेरै अनुभव, शिक्षा र चुनौतीहरू दिएको छ, जसलाई आत्मसात गर्दै हामी अब नयाँ बाटोमा अघि बढ्नुपर्ने समय आएको छ।नयाँ वर्ष केवल पात्रो परिवर्तनको संकेत होइन, यो आत्ममूल्याङ्कन गर्ने र भविष्यको योजना बनाउने महत्वपूर्ण […]

Continue Reading

डिजिटल मिडिया: स्वतन्त्रता कि अव्यवस्था?

आजको सूचना प्रविधिको युगमा मिडियाको स्वरूप तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालले सूचना प्रवाहलाई सहज, छरितो र पहुँचयोग्य बनाएका छन्। यो परिवर्तन आफैंमा सकारात्मक हो किनकि यसले अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाएको छ। तर, यही स्वतन्त्रताको नाममा बढ्दो अव्यवस्था भने चिन्ताको विषय बन्दै गएको छ।नेपालमा मिडिया सञ्चालन कुनै खेल होइन। […]

Continue Reading

अध्यक्ष ओलीको शल्यक्रिया सफलतापूर्वक सकियो

झापा/नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओलीको पितथैलीको शल्यक्रिया सफल भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार साढे ९ बजेतिर अप्रेसन थिएटरमा लगिएको थियो । बिहान ११.४५ तिर उहाँको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको डाक्टरले जानकारी गराएका छन् – अधिकारीले भन्नुभयो । यस सम्बन्धी थप जानकारी अस्पतालले केहीबेरमा प्रेस विज्ञप्ती मार्फत […]

Continue Reading

प्रधानमन्त्रीलगायत मन्त्रीहरुको सम्पत्ति सार्वजनिक

झापा/प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार प्रधानमन्त्री शाहकी पत्नी सबिना काफ्लेको नाममा सुन, चाँदी, हिरालगायतका गरगरहना १९० तोला रहेको उल्लेख छ । उनले ती सबै गहनाको स्रोत ‘पैत्रिक’ रहेको बताएका छन् । बैंकमा रहेको डेढ करोड हाराहारीको नगदको स्रोत सामाजिक सञ्जाल […]

Continue Reading

पत्रकार मञ्च दमकको अध्यक्षमा उप्रेती निर्वाचित

दमक- झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३ औं साधारण सभा तथा नवौ अधिवेशनले आज उप्रेतीलाई अध्यक्ष निर्विरोध निर्वाचत गरेको हो । मञ्चको कार्यसमितिको उपाध्यक्षमा दिनेश दंगाल ,सचिवमा चिरञ्जीवी घिमिरे,सहसचिवमा केदारबाबु पौडेल र कोषध्यक्षमा मिना विश्वकर्मालाई सर्वसम्मत […]

Continue Reading

सरकारी निर्णय सच्याउन झापाबाट सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो : सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल

झापा/सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्ने निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्नुका साथै सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । पत्रकार महासंघ झापा शाखाले संघीय सञ्चारमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई झापाका प्रमुख जिल्ला अधिकारी मार्फत सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । महासंघ […]

Continue Reading

कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक

झापा – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लाई मातृ शोक परेको छ। उहाँकी ९१ वर्षीया आमा जानुका देवी कार्की को हिजो साँझ ७ बजे निधन भएको हो। उहाँको झापा गौरदहस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। करिब एक महिनाअघि खुट्टा भाँचिएपछि उहाँ अस्वस्थ रहँदै आउनुभएको थियो। विराटनगरस्थित विराट टिचिङ हस्पिटल मा खुट्टाको शल्यक्रिया […]

Continue Reading

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, म्याद नथप्न परमादेश

झापा/सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहासतमुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पछिल्लो समय थपेको म्याद सकिएसँगै हिरासतमुक्त गर्न आदेश दिएको छ।यससँगै ओली र लेखक चैत २६ गते रिहा हुनेछन्।इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ।इजलासले उनीहरूको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ। […]

Continue Reading

ओली–लेखकको म्याद ५ दिन थप

झापा/ जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ । जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो ।

Continue Reading