दशैंको अग्रिम टिकट बुकिङ १२ असोजदेखि खुला गरिने

दमक ।दशैंका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।नेपाल यातायत व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच आज भएको छलफलमा आगामी शनिवारबाट अग्रिम बुकिङ्ग खुलाउने लगायतका विषयमा सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

Continue Reading

दमकमा करेन्ट लागेर एकजनाको मृत्यु

८ भदौ दमक ।झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।मंगलबार सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका– ८ मा डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार मंगलबार बिहान करिब साढे ९ बजेको समयमा आफ्नै […]

Continue Reading

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको छ। साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो। प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी […]

Continue Reading

विदेशिए गोठाला, हराए गोठ

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे। म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए। बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा […]

Continue Reading

विजया दशमीको शुभसाइत ११:३६ मिनेटमा

काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ । त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले  जानकारी दिए । विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए । यस वर्षको नवरात्र अर्थात् दसैँ यही असोज १७ […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल झापाको नवौं जिल्ला अधिवेशन असोज ९ र १० गते झिलझिलेमा

झापा / नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल झापाको नवौं जिल्ला अधिवेशन यहि असोज ९ र १० गते झिलझिलेमा हुने भएको छ।संघका झापा अध्यक्ष फुर्वा लामाका अनुसार अधिवेशनको उद्घाटन संघका अध्यक्ष छितिज थेवेले गर्ने कार्यक्रम रहेको छ। झापाका १५ पालिकाबाट करिव ३ सय प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने लामाले जानकारी […]

Continue Reading

एमालेको नयाँ सदस्य लिन आधारभूत परीक्षा अनिवार्य

काठमाडौं ।नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पुर्‍याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ । २०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत […]

Continue Reading

आज संविधान दिवस,विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौँ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । […]

Continue Reading

आजदेखि विधिवत् सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरू

गतेकाठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने […]

Continue Reading

सिम्रिक सहकारीको अध्यक्षमा पुनः भट्टराई

झापा ।बिर्तामोड–४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रममा साविक संचालक समिति र लेखा सुपरिवेक्षण समितिको मात्र मनोनयन दर्ता भएको थियो ।तोकिएको समयावधि भित्र कुनै पनि दावी विरोध नआए पछि आगामी कार्यकालका निम्ति पुनः सोही समिती […]

Continue Reading