बिश्वकर्मा पूजा मनाईयो
झापा ।आश्विन संक्रान्तिका दिन आज पूजा आराधना गरी वास्तु तथा विश्वकर्मा पूजा गरिएको छ ।आज आआफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, ओजार लगायतको पूजा गरी विश्वकर्मा पूजा गरिएको हो । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पूजा गरिन्छ ।बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य […]
Continue Reading
