दशैंको अग्रिम टिकट बुकिङ १२ असोजदेखि खुला गरिने

ताजा समाचार

दमक ।दशैंका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।
नेपाल यातायत व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच आज भएको छलफलमा आगामी शनिवारबाट अग्रिम बुकिङ्ग खुलाउने लगायतका विषयमा सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *