रवि लामिछानेको सांसद पद निलम्बनबारे कानुन अध्ययन गर्दै रास्वपा
झापा /राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनबारे रास्वपा कानुनी छलफलमा जुटेको छ । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले कानुनले गरेको व्यवस्थाबारे सांसद सोविता गौतम नेतृत्वको कानुन समितिले अध्ययन गरिरहेको भन्दै अध्ययनपछि के गर्ने भन्ने निर्णयमा पुगिने भएपनि अहिले कुनै निर्णय भइनसकेको जानकारी दिए ।सभापति लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित […]
Continue Reading
