नेविसंघ दमक क्याम्पस ईकाई गठन,सभापतिमा सुनिल राई निर्वाचित
दमक/ नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पसको इकाई समिती गठन भएको छ ।सोमबार सम्पन्न १३ औ इकाई अधिवेशनले सुनिल राईको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपसभापतिमा सविन गौतम र रनजीत राजबंशी, सचिवमा सन्जय राई र मदन भट्टराई सर्वसम्मत भएका छन् ।यस्तै गरि सहसचिवमा सुमन […]
Continue Reading
