पत्रकार सुरेश रजकको हत्या विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित

दमक/ काठमाडौंमा शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका […]

Continue Reading

तीनकुने घटना गणतन्त्रलाई कमजोर पार्ने नियोजित षडयन्त्र : प्रेस चौतारी नेपाल ( विज्ञप्ति सहित )

झापा/प्रेस चौतारी नेपालले राजावादी समुहका नाममा भएको आगजनीमा परी भएको मृत्यु र सञ्चारमँध्यमहरु माथी भएको आक्रमण लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने षडयन्त्र भएको बताएको छ । चौतारीले आज एक विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी शुरेस रजकको जलेर मृत्यु भएको घटनामा चौतारी स्तब्ध भएको जनाएको छ ।काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीले हिंसात्मक ढंगले एक निजी भवनमा आगजनी गर्दा सोही […]

Continue Reading

एमालेले चैत्र ३० गते दमकमा जनप्रदर्शन गर्ने

दमक /नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत […]

Continue Reading

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत

झापा/नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ ।निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिव हिरामान लामाको नाम घोषणा गरे […]

Continue Reading

नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध छ :एमाले

झापा / नेकपा एमालेले आफ्नो पार्टी र सरकार वर्तमान नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।आज एक विज्ञप्ति जारी गर्दै उनले परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी […]

Continue Reading

प्रेस चौतारीको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु

झापा/ नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका छन् ।महाधिवेशनमा देशभरका झन्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले बताएका छन् । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यक्रममा […]

Continue Reading

गड मोदर स्कुलले मनायो १२ औ वार्सिक उत्सव

दमक/दमकमा रहेको  गड मोदर एकाडेमी एण्ड टेक्नोलोजीले १२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा शुक्रबार आफ्नो  विद्यार्थीहरुको बिबिध प्रस्तुति सहित मनाएको छ । प्रदेश सभासद माननीय होम बहादुर थापाको प्रमुख  आतिथ्यतामा  सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले कदम थिएटरको सहकार्यमा तयार पारेको सचेतना मुलक नाटकको बिशेश प्रदर्शन गरिएको थियो । उलेख्य  अभिभावकहरुको उपस्थिति रहेको कार्यक्रममा […]

Continue Reading

आइपीएलको १८ औं संस्करण आजदेखि सुरु हुँदै

झापा /इण्डियन प्रिमियर लिग (आइपीएल) को १८ औं संस्करण आजदेखि सुरु हुँदैछ । सन २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ । उदघाटन खेल कोलकातास्थित इडेन गार्डेन रंगशालामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लुरु आज बेलुका ७ः४५ बजे खेल्दै छन । यो बर्षको आइपीएल पुरस्कार राशी मात्रै नेपाली रुपैयाँ ७४ करोडभन्दा […]

Continue Reading

प्रेस चौतारी नेपालको महाधिवेशन भोलिबाट विराटनगरमा हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

झापा / श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदैछ । तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको भोलि (आइतबार) बिहान ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसक्नु भएको छ । पार्टीका अतिथिहरू […]

Continue Reading

गणतन्त्रका पक्षमा जनसचेतनाका लागि सडकमा उत्रिने एमालेको घोषणा, यस्ता छन् कार्यक्रम

झापा /सत्तारुढ दल नेकपा एमालेले मुलुकमा राजावादीको सक्रियता बढ्दै गएपछि लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भएको छ । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो। तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने […]

Continue Reading