‘कोशी पर्यटन वर्ष २०८२’ शुभारम्भ,पर्यटनबाट समृद्धि सम्भव हुने मुख्यमन्त्रीको भनाइ
झापा /कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर बुधबारदेखि कोशी पर्यटन वर्षको शुभारम्भ गरेको छ। कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका हुन्। तेह्रथुमको प्रसिद्ध तीनजुरे–मिल्के–जलजले क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ भएको हो ।शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री […]
Continue Reading
