कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
झापा /राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने भएको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै गर्ने निर्णय गरेको हो। बोर्डले निजामती कर्मचारी खटाएर भएपनि आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा […]
Continue Reading
