प्रधानमन्त्री ओलीको दाबीः एक वर्षमै १८ वटा आर्थिक सूचक सकारात्मक
झापा, असार २८ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले एक वर्षको अवधिमा अर्थतन्त्रका १८ वटा क्षेत्रहरूमा उल्लेखनीय सुधार ल्याएको दाबी गर्नुभएको छ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सरकार आएसँगै एक वर्षमा अर्थतन्त्रका १८ वटा सूचक सकारात्मक भएका छन्। यसलाई अझ प्रगतिमा लैजान हामी काम गर्दैछौं।”उहाँका अनुसार ती सूचकहरूमा निर्माण, उद्योग, खानी, यातायात, […]
Continue Reading
