प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दीपा दाहाल नियुक्त
झापा/प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उनी शुक्रबार नियुक्त भएकी हुन्। दाहाल खोजपत्रकार, लेखक एवं प्राध्यापकका रूपमा कार्यरत थिइन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि नै कार्यभार सम्हालेकी छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार […]
Continue Reading
