पाँचथरमा निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा मजदुरको घटनास्थलमै मृत्यु

ताजा समाचार

झापा ।

पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल निर्माणमा खटेका मजदुरको छतबाट खसेर मृत्यु भएको छ।

निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माई नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको हो। दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ।

घट्ना स्थलको स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीले जानकारी दिनुभयो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *