प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन काँग्रसद्वारा ह्वीप जारी

ताजा समाचार राजनीति

झापा-प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेकाँग्रेससँग गठबन्धन तोडेर एमालेसँग प्रधानमन्त्रीले सत्ता गठबन्धन सुरु गरेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा २ अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था संवैधानिक व्यवस्था छ ।प्रधानमन्त्री दाहालले पर्सी बुधवार संसदबाट विश्वासको मत लिने तय भएको छ ।

सले प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप जारी गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबार सांसदहरूका लागि ह्वीप जारी गर्नु भएको हो । प्रधानमन्त्री दाहालले पर्सी बुधबार बस्ने प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्ने तय भएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *